२०८३, १५ बैशाख बुधबार

धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा २२ गतेसम्म बन्द

धुलिखेल नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा २२ गतेसम्म बन्द


धुलिखेल, १५ भदौँः धुलिखेल नगरपालिकाले नगरभित्र अत्यावश्यक बाहेकका सबै सेवा भदौँ २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएपछि साउन ३० गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द छ ।

नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आज जारी गरेको विज्ञप्तीमा २२ गतेसम्म सेवा बन्द हुने र बैठक, गोष्ठी, भेला जस्ता कार्यक्रम नगर्न आग्रह गरिएको छ । त्यस्तै धार्मिक स्थलमा हुने दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि गर्न रोक लगाइएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । चाडपर्व मनाउँदा भौतिक दुरी कायम राख्दै स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार  ५ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले