२०८३, ७ कार्तिक शनिबार

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। उनी आइतबार अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा जनरल सेठले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने तयारी छ। भेटवार्तामा नेपाल–भारतबीचको सुरक्षा सहकार्य, द्विपक्षीय हित तथा…