२०८३, ६ कार्तिक शुक्रबार

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार नाघ्दै ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ । चालू आर्थिक वर्षको सुरुवातमा झन्डै २ लाख रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य छ महिनामै एक लाख २४ हजार रुपैयाँभन्दा बढीले बढेको हो । २०८२ साउन १४…