काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ। कर्जा सूचना केन्द्रको विवरणअनुसार उनलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो र हालसम्म पनि उक्त सूचीमा नाम कायम रहेको जनाइएको छ। केन्द्रको अभिलेखमा उनको नाम कालोसूचीको ८९६३५ नम्बरमा उल्लेख छ। ०७९ सालको प्रतिनिधिसभा…