काठमाडौं, २६ फागुन : नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको केन्द्रीय समितिको बैठक दाङको लमहिमा सम्पन्न भएका छन् । बैठकको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले निर्माण क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा दिलाउन अझै लड्नु पर्ने बताए । सरकारले तामझामकाबिच घोषणा गरेको सामाजिक सुरक्षाले सबैलाई समेट्ने भने पनि अनौपचारिक क्षेत्रका…