२०८२, ९ फाल्गुन शनिबार

वैशाख २९ गते सार्वजनिक विदा दिने सरकारी निर्णय

काठमाडौं । स्थानीय सरकारले आफुलाई आवश्यक पर्ने विदा आफैले दिन थालेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकाले वैशाख २९ गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको वैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको हो । नगरपालिकाले आज सुचना प्रकाशित गरि महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको…