२०८२, २१ पुस सोमबार

बागमती प्रदेशसभा बैठक पुनः सारियो, माओवादीको अडानले संसद अवरुद्ध

हेटौंडा । शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि पुनः ३ बजेका लागि सारिएको छ। बैठक सारिनुको कारण प्रतिपक्ष दलहरुले बजेटको पुरक प्रस्ताव संसदमा ल्याउनुपर्ने अडान हो। माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारलाई पुरक प्रस्तावबिनाको बैठक चल्न नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार सरकारले ल्याएको बजेट…