सुर्खेत, भदौ ११: जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना यात्रु घाइते भएका छन्। मुतक महिलाको सनाखत हुन बाँकी रहेको छ। गाडी विहान ३ बजे तिर दुर्घटना परेको सुर्खेत…