धुलिखेल २ पुस आइतबार सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा बाँच्न सफल भएकी सात महिने बालिका अझै पनि आफन्तको पर्खाइमा अस्पतालमै छिन् । दुर्घटनामा आमा गुमाएकी उनका बाबु सोही बसका चालक रहेको र अहिलेसम्म फरार भएकाले अस्पतालमै बस्न बाध्य भएकी हुन् । उनलाई खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा राखिएको छ । थप भिडियोमा https://www.youtube.com/watch?v=B0JPM0p8ovk बालिकालाई प्रमाण…