धुलिखेल, ११ पुसः काभ्रेको पनौती नगरपालिकामा दुईवटा विद्यालय हस्तान्तरण गरिएको छ । वडा नम्बर ४ मा रहेको बालोद्धार माध्यमिक विद्यालयको नयाँ भवन विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । आठ कोठाको पक्की भवन करीब चौरासी लाखमा निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष बुद्धि सिं थापाले जानकारी दिए । त्यसैगरी, वडा नम्बर ५ मा रहेको धनेश्वर कैलाश…