२०८३, २१ आश्विन बिहीबार

इन्सेकको वार्षिक सम्पादन भेला सुरु

इन्सेकको वार्षिक सम्पादन भेला सुरु


हेटौडा, १९ पुसः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ३ हेटौडाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को वार्षिक सम्पादन भेला शनिबारबाट हेटौडामा सुरु गरेको छ । इन्सेक प्रदेश नं. ३ का संयोजक कृष्ण गौतमले भेलाकाबारेमा जानकारी दिदै देशभरमा भएका घट्नालाई संकलन गरेर मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशनको तयारीको क्रममा प्रदेश नं. ३ का १३ जिल्लाका मानव अधिकार उलंघन र ज्यादतीका घट्नाको सम्पादन गरिएको बताए ।

प्रदेश नं. ३ भित्र रहेका संकलित घट्नाहरु मध्ये सबैभन्दा बढी काठमाण्डौं जिल्लामा ९१३, ललितपुरमा १३०, भक्तपुरमा २५४, सिन्धुपाल्चोकमा ८१, काभ्रेमा १०३, सिन्धुली १००, मकवानपुर ५०, चितवन १०७, धादिङ्ग ४१, रसुवा १४, रामेछाप ३०, दोलखा ३०, नुवाकोटमा घटेका घट्नाहरुको अभिलेख गरिएको सम्बन्धित जिल्ला प्रतिनिधीहरुले जानकारी दिए ।

संकलित घट्नामा सबै भन्दा बढी घरेलु हिंसा र बलात्कारका घट्नाहरु रहेको पाईएको इन्सेक प्रदेश नं. ३ का संयोजक गौतमले बताए ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ८ : ३७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक