बनेपा १८ कार्तिक : काभ्रेको बनेपामा प्रहरी र स्थानीयबीच झडप भएको छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न खोज्दा ८ जना घाइते भएका छन । झडपमा परी स्थानीय ५ जना र प्रहरी ३ जना घाइते भएका छन् । बनेपा नगरपालीका र स्थानीयबीच फोहोर ब्यबस्थापन गर्ने विषयमा बार्ता नमिलेपछि झडप बनेपा नगरपालिका वडा नं ९ ठकुरी गाउँमा…