२०८३, १० असार बिहीबार

पाँचखालका क्यासर पीडितलाई आर्थिक सहयोग

पाँचखालका क्यासर पीडितलाई आर्थिक सहयोग


धुलिखेल, २९ पुसः काभ्रेको पाँचखाल नगरपालिकाका क्यान्सर पिडितले आर्थिक सहयोग स्वरुप रकम पाएका छन् । उज्याले नेपाल नामक संस्थाले २५ हजारका दरले नगरपालिकाका ६ जान क्यान्सर क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको नगरका प्रवक्ता एवंम कार्यबाहक नगरप्रमुख संजय लामाले जानकारी दिए ।

सहयोग स्वरुप रकम पाउनेमा वडा नम्बर २ का अनिता तामाङ, वडा नम्बर ११ का बिना खरेल, वडा नम्बर ११ का रत्न मान लामा, वडा नम्बर ८ का सिताराम थापा, वडा नम्बर १३ का गोबिन्द रोक्का र वडा नम्बर ८ का उमेश तामाङ छन् ।

प्रकाशित मिति : २०७६, २९ पुस मंगलबार  ६ : २२ बजे

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल