२०८३, ७ जेष्ठ शुक्रबार

प्राथमिकतामा परेका योजनाहरू प्रविधिमार्फत सहज र प्रभावकारी हुने : मन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राथमिकतामा परेका योजनाहरूलाई प्रविधिको माध्यमबाट प्रभावकारी र छिटो ढंगले कार्यान्वयन गर्न सकिने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्षको अनुगमन गर्दै मन्त्री सिंहले प्रविधिको सदुपयोगबाट योजना कार्यान्वयनमा समय, स्रोत र समन्वयमा सहजता आउने बताए । “प्रविधिलाई सदुपयोग गरेर प्रभावकारी तवरले…