२०८२, २४ कार्तिक सोमबार

काग्रेँसद्धारा पनौती नगरपालिकाको छैठौँ नगरसभा बहिष्कार

धुलिखेल, २५ पुस ः पनौती नगरपालिकाको छैठौँ नगरसभा नेपाली काँग्रेसका प्रतिनिधिहरुले बहिष्कार गरेका छन । नगरपालिकाका प्रमूख भिमप्रसाद न्यौपाने बोल्ने कार्यसूचिमा वडा नम्बर १ का वडाध्यक्ष गुणनाथ सापकोटाले उठेर विपक्षी दललाई होच्याउने खालका अभिब्यक्ति दिएकोभन्दै सभा बहिष्कार गरेर काँग्रेसका प्रतिनिधिहरु हिडेका हुन । नगरसभा अन्तर्गत १२ ओटै वडाका वडाध्यक्षहरुले आ—आफ्नो भनाई राखेका थिए । त्यसपछि…