२०८२, १३ फाल्गुन बुधबार

रसुवाको चिलिमे जलविद्यूत आयोजनाको विद्युत् खेर जाने जोखिम

काठमाण्डौँ २६ फागुनः रसुवा जिल्लामा निर्माधिन तीन वटा जलविद्यूत आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी, ४२ दशमलब ५ मेगावाटको सान्जेन र १४ दशमलब ८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् खेर जाने अवस्था आएको हो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य…