२०८२, २४ कार्तिक आईतबार

काभ्रेका सबै स्थानीय तहको सेवा स्थगित

धुलिखेल, ९ चैत काभ्रेका सबै स्थानीय तहले अत्यावश्यक बाहेक अन्य सेवा स्थगित गरिने बताएका छन् । आइतबार देखि चैत २१ गतेसम्म सेवा स्थगित हुनेछ । जिल्लाको खानीखोला गाउँपालिकाले अत्य आवश्यक बाहेक सबै सेवा बन्द हुने जनाएको छ । धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, बनेपा र मण्डनदेउपुर नगरपालिकाले अत्यावश्क बाहेक अन्य सबै सेवा स्थगित गरेका हुन् ।…