२०८३, १२ कार्तिक बिहीबार

धुलिखेल अस्पतालले ल्यायो कोरोना भाइरसका बारे बुझ्न पैसा नलाग्ने टोलफ्रि नम्बर

धुलिखेल अस्पतालले ल्यायो कोरोना भाइरसका बारे बुझ्न पैसा नलाग्ने टोलफ्रि नम्बर


धुलिखेल, १३ चैतः धुलिखेल अस्पतालले सबैलाई घरमा बस्न आग्रह गर्दै कोरोना भाइरस जस्तो लक्षण देखिए घरबाटै फोन गर्न मिल्ने टोलफ्रि नम्बर सार्वजनिक गरेको छ । अस्पताल एनटिसी र एनसेल सिम प्रयोग कर्ताहरुका लागि पैसा नलाग्ने टोलफ्रि नम्बर सार्वजनजिक गरेको हो ।

एनटिसीको सिम प्रयोग कर्ताले १६६००११२२०० र एनसेल प्रयोग कर्ताले ९८०१५७५००६ मा फोन गर्न सक्ने अस्पतालले जनाएको छ । ज्वरो आएको, खोकी लागेको, सास फेर्न गाह्रो भएको वा कोरोना भाइरसको शंका लागे यहि नम्बरमा फोन गर्न आग्रह गरेको छ ।

करिब ३ सय ५० बेड क्षमताको धुलिखेल अस्पतालले ८ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको छ । तर धुलिखेल अस्पतालमा भने परीक्षण किट, चिकित्सकहरुको ब्यक्तिगत सुरक्षाका लागि चाहि पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट (लुगा) अहिलेसम्म नपाएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकार जानकारी दिए । उपकरण नहुदाँ अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  १ : ०७ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली