२०८२, २७ भाद्र शुक्रबार

काभ्रे रेडक्रसको मतदान चैत १३ मा

धुलिखेल, ६ चैतः विभिन्न कारण देखाउँदै पटक पटक स्थगित हुदैँ आएको जिल्ला रेडक्रस सोसाइटी काभ्रे शाखाको निर्वाचन हुने भएको छ । यसअघि निर्वाचन गराउन नमानेका निर्वाचन अधिकृत राजेन्द्रमान ताल्चाभडेलले निर्वाचन तालिक सार्वजनिक गरेका हुन् । सार्वजनक निर्वाचन तालिका अनुसार चैत १२ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १३ गते विहान…