२०८२, १३ फाल्गुन बुधबार

काभ्रेको महाभारतमा एउटा पनि छैन एम्बुलेन्स (कुन पालिकामा कति एम्बुलेन्स ?)

धुलिखेल, १४ चैतः कोरोना भाइरसको संक्रमित बढी हाले कहाँ र कसरी उपचार गर्ने भनेर अहिले काभ्रे जिल्लामा तयारी तीब्र पारिएको छ । तर जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा भने अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाभित्र सञ्चालन भइरहेका एम्बुलेन्सहरुको सूची तयार पर्दा महाभारत गाउँपालिकामा एउटा पनि…