२०८३, ९ मंसिर बुधबार

पनौतीमा १५ बेडको क्वारेन्ट वार्ड तयार

पनौतीमा १५ बेडको क्वारेन्ट वार्ड तयार


धुलिखेल, १३ चैतः काभ्रेको पनौती नगरपालिकाले कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि १५ बेडको क्वारेन्ट वार्ड तयार पारेको छ । वडा नम्बर १० खोपासीमा रहेको महिला तथा बालविकास केन्द्रको भवनमा क्वारेन्ट तयार गरिएको बरिष्ठ प्रशासकीय अकिृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

औषधि, स्वास्थ्यकर्मी तथा अन्य सामाग्रीहरु सहितको क्वारेन्टाइन वार्ड तयार पारिएकोे हो । पालिकाले वडा नम्बर ७ मा निर्माणधिन क्षेत्रिय रंगशालाको कवर्ड हलमा पनि क्वारेन्टाइन कक्ष सञ्चाल गर्ने तयारी गरिहेको नगरप्रमुख भिम प्रसाद न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ६ : २३ बजे

आइजिपी विवादको फैसला कुन दिशामा ? दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादले न्यायिक मोड लिएको

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका

६० एसपीको सरुवा : १३ जिल्लामा नयाँ प्रहरी प्रमुख, यस्तो छ जिम्मेवारी पाउनेको सूची

काठमाडौं । नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ। प्रहरी प्रधान

शरीरभित्रै सुन लुकाएर तस्करी ! दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन तस्करीको नयाँ र अनौठो शैली सार्वजनिक भएको

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै