२०८३, १३ जेष्ठ बिहीबार

पाँचखाल वडा नम्बर ४ का अध्यक्ष लामाले भने ‘दैनिक ज्याला मजदुरी गर्नेहरु सम्पर्कमा आउनु’

पाँचखाल वडा नम्बर ४ का अध्यक्ष लामाले भने ‘दैनिक ज्याला मजदुरी गर्नेहरु सम्पर्कमा आउनु’


धुलिखेल १४ चैत  : काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ ले दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

वडाध्यक्ष सुन्दर लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत अन्य ठाउँबाट आइ दैनिक ज्याला मजदुरी गर्ने र वडाकै पनि दैनिक ज्याला मजदुरी गरेर खर्च चलाउँदै आएकालाई सम्पर्कमा आउन आग्रह गरेका हुन् ।

लकडाउनसँगै पसल, कलकारखाना बन्द भएको र दैनिक ज्याला मजदुरी गर्नेलाई विहान बेलुकाको खाना खान समेत समस्या भएको भन्दै वडाध्यक्ष लामाले तत्काल सम्पर्कमा आउन अनुरोध गरे ।

वास्तविकरुपमा दैनिक ज्याला मजदुरी गरेर खानाको ब्यवस्था गर्दै आएका परिवारको तथ्याङ्क संकलन गरेर तत्कालन खानपिनको ब्यवस्था मिलाउने वडाध्यक्ष लामाले बताए । वडाध्यक्ष लामाले ९८५११८९४७४ मा फोन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ५ : ५१ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक