२०८३, २१ आश्विन बिहीबार

पनौतीमा कोरोना विरुद्ध ‘डिसइन्फेक्सन स्प्रे’ छरियो

पनौतीमा कोरोना विरुद्ध ‘डिसइन्फेक्सन स्प्रे’ छरियो


धुलिखेल, १४ चैत :  काभ्रेको पनौती नगरपालिकामा कोरोना विरुद्ध कीटनाशक औषधि ९डिसइन्फेक्सन स्प्रे० छरेको छ । नगरपालिकाले शुक्रबार बसपार्क क्षेत्रबाट डिसइन्फेक्सन स्प्रे छर्न सुरु गरेको हो । नगरप्रमुख भीम न्यौपानेले नगरका मुख्यचोक र बजार क्षेत्रमा ९डिसइन्फेक्सन स्प्रे० छर्ने अभियान शुरु गरेको बताए ।

प्रमुख न्यौपानेका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले १३ शैयाको क्यारेन्टाइन तयार पारेको छ । खोपासीमा रहेको साहारा जेष्ठ नागरिक समाजको भवनमा क्यारेन्टाइन तयार पारेका छन् । यसैगरी पनौतीमा निर्माणाधीन क्षेत्रीय रंगशालामा ४३ बेडको क्वारेन्टाइन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नगरले ३ वटा एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ९ : २३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी