२०८२, २४ कार्तिक आईतबार

पाँचखाल वडा नम्बर ४ का अध्यक्ष लामाले भने ‘दैनिक ज्याला मजदुरी गर्नेहरु सम्पर्कमा आउनु’

धुलिखेल १४ चैत  : काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ ले दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई सम्पर्कमा आउन आग्रह गरेको छ । वडाध्यक्ष सुन्दर लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत अन्य ठाउँबाट आइ दैनिक ज्याला मजदुरी गर्ने र वडाकै पनि दैनिक ज्याला मजदुरी गरेर खर्च चलाउँदै आएकालाई सम्पर्कमा आउन आग्रह गरेका हुन् । लकडाउनसँगै पसल, कलकारखाना…