२०८२, १३ फाल्गुन बुधबार

अनेरास्ववियु काभ्रेद्वारा दैनिक ज्याला मजदुरी गर्ने ४० परिवारलाई राहत

धुलिखेल, १९ चैतः अनेरास्ववियु काभ्रेले दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई दैनिक उपभोग्य खाद्यान्न सहयोग गरेको छ । अनेरास्ववियुले बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ वस्तीमा विभिन्न ठाउँबाट आएर दैनिक ज्याला मजदुरी गर्ने ४० घर परिवारलाई खाद्यान्न सहयो गरेको हो । प्रति परिवार १० केजी चामल, १ किरो दाल, नुन १ पाटेक, तेल १ लिटर र…