२०८२, १३ फाल्गुन बुधबार

सिन्धुपाल्चोककाे नवलपुर सिल

धुलिखेल, ११ जेठः सिन्धुपाल्चोकको ईन्द्रावती गाउापालिकाले वडा नम्बर ४ नवलपुरलाई सिल गरेको छ । आरडिटी विधि मार्फत कोरोना परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएपछि वडा सिल गरिएको पालिका अध्यक्ष बंशलाल तामाङले बताए । आइतबार बसेको बैठकले एक साताका वडा सिल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले जानकारी दिनुभयो । एकसाता भित्र बैंक, वित्तिय…