काठमाण्डौ, २४ जेठ, पूर्व सुचना तथा सञ्चार प्रविधि मन्त्री एवं काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री केपी ओली र वर्तमान सरकारलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले बजेट, नीति तथा कार्यक्रममा काभ्रेलाई उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् । पुर्व मन्त्री बास्कोटाले संघ सरकारले समेट्न नसकेको काभ्रेको…