२०८२, २४ कार्तिक आईतबार

काभ्रेमा क्वारेन्टाइन बस्नेकाे संख्या १ सय १३

धुलिखेल, २४ जेठः काभ्रेमा शनिबार ९९ जना पुरुष र १४ जना महिला गरी १ सय १३ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरु अधिकांश भारतबाट फर्किएका काभ्रेलीहरु हुन् । जिल्लामा क्वारेन्टाइन बेड संख्या ६ सय ६३ पुगेको छ । जिल्लाको सबैभन्दा बढी तेमाल गाउँपालिकामा १ सय ५ बेडको क्वारेटाइन तयार पारिएको छ । रोशी गाउँपालिकामा…