धुलिखेल, २१ जेठः काभ्रेकाे बेथानचोक गाउँपालिकाले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । पालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले विभिन्न बाहानमा काम पुरा नगर्ने ठेक्केदारलाई कानुनी कारबाही गर्ने बताएका हुन् । पालिका स्तरीय र वडा स्तरीय विकास निर्माणको काम लगभग अन्तिम चरणमा पुगेका छन् । पालिकाले चालु आर्थिक वर्षका लागि ३ सयभन्दा बढी…