२०८३, २२ बैशाख बुधबार

महिलाहरुलाई ढाका बुन्न सिकाईदै रोशी गाँउपालिका

रोशी १४ मंसिर  :  काभ्रेको रोशी गाँउपालिकाका महिलाहरुलाई ढाका बुन्न सिकाईने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा नै ढाका बुनाई तालिम संञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । गाँउपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङका अनुसार गाँउपालिकाको सबै वडाका महिलाहरुलाई लक्षित गरि तालिम संञ्चालन गर्न लागीएको हो । गाउँपालिका भित्रका वडाका…