२०८२, १९ भाद्र बिहीबार

बेथानचोकमा योजाना निमार्णका लागी सुझाव संकलन सुरु

धुलिखेल २६ जेठ : काभ्रेको बेथानचोक गाँउपालिकाले आगामी आर्थिक वर्षको योजाना निमार्णका लागि पालिका बासीसँग सुझावहरु संकलन गर्न थालेको छ । आर्थिक वर्ष २०७७ ७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सबै नागरिकसँग सुझावहरु मग गरिएको गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण सामान्य अवस्था नभएकाले गाँउपालिका तथा वडा…