२०८२, २१ माघ बुधबार

शुक्रबार काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदाको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।यही भदौ १५ गते शुक्रबार गाईजात्रा ( सापारु ) र रोपाइँ जात्रा समेत मनाइने भएकोले महानगरपालिकाले महानगर भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरले महानगरपालिकाको मौलिक अमूर्त सम्पदा संरक्षणको गर्न भदौ १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्र…