धुलिखेल, १ असारः काभ्रेको चौरीदेउराली गाँउपालिकाल आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न योजना संकल गर्न सुरु गरेका छ । आर्थिक वर्ष २०७७÷७८ को योजना संकल गर्न हरेक वडा वडामा पुगेको गाँउपालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाईले जानकारी दिइन् । जेठ २५ गते देखी गाँउपालिकाका अध्यक्ष,उपाध्यक्ष, योजना अधिकृत लगायतको टोली हरेक वडा वडामा…