२०८२, ३ फाल्गुन आईतबार

काभ्रेलाई प्रदेशसभाद्वारा विनियोजित बजेटको रुप यस्तो छ

काभ्रे, २२ असार । प्रदेश नम्बर ३ को प्रदेश सभाले आर्थिक वर्ष ०७५/७६ का लागि सभामा प्रस्तुत गरेको बजेटलाई पारित गरेको छ । काभ्रेका लागि विनियोजित विभिन्न शिर्षकका बजेटले विशेषत पूर्वाधार निर्माणलाई प्राथमिकतामा रोखेको देखिएको छ । प्रदेश सरकारले कहाँ–कहाँ नजर पु¥यायो काभ्रेमा ? बजेटको शीर्षक सहित प्रदेश सरकारले विनियोजित विकास निर्माणका कार्यक्रमहरु यहाँ प्रस्तुत…