२०८२, १८ कार्तिक सोमबार

दाङ धार्मिक पर्यटनका लागि गन्तव्य बन्यो, पाण्डवेश्वर महादेवमा र विश्वकै अग्लो त्रिशूल पर्यटकको आकर्षण

तुलसीपुर, २ भदौ दाङको घोराही धारपानीमा रहेको पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् । पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्रिशूल सात हजार ७१८ किलोग्राम…