२०८२, २२ जेष्ठ बिहीबार

गल्ती स्वीकार गर्दै जनप्रतिनिधिसँग माफी मागे हार्डवेयर सञ्चालकले

बनेपा । गत आइतबार बनेपा नगरपालिका वडा नं. ६ को बुडोल डाँडामा रहेको खानीखोला इन्टरप्राइजेज र स्थानीय नगरबासी बीचको विवादलाई समझदारीमा मिलाइएको छ । झडपमा नै उत्रिएका व्यवसायी सुधिर श्रेष्ठले नगरको सबै नियमको पालना गरी अभियानलाई साथ दिने प्रतिवद्धता जनाएपछि विवादलाई मिलापत्रमा टुंग्याइएको हो । उक्त इन्टप्राइजेजले आफ्नो हार्डवेयरका सामानबाट नगरले निर्देशित गरेको नियम विपरित…