२०८१, ३० फाल्गुन शुक्रबार

बनेपामा सवारी साधनले ठक्कर दिदा महिलाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका वढा नं ८ बसपार्क पछाडि सवारी साधनले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ । गाडी ब्याक गर्दा महिलालाई ठक्कर दिदा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार महिला सडकमा मागेर खाने गर्थिन्,’ शाहले भने काभ्रेको पाँचखाल नगरपालिकाको हुन सक्ने बताए । प्रहरीले घटनामा…