२०८३, १३ जेष्ठ बिहीबार

काभ्रेमा ट्रान्सपरेन्सीको विद्यालय पुन निर्माणबारे अन्तक्रिया

धुलिखेल भुकम्पपछिको पुननिमार्णमा सदाचार विद्यालय पुनः निर्माण सम्वन्धी संयुत छलफल तथा अन्तक्रिया सम्पन्न भएको छ । आइतबार काभ्रेको धुलिखेलमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको अन्तक्रियामा जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा काभ्रेले स्थानीय स्तरमा रहेको विद्यालय पुन निर्माणमा भएको प्रगति विवरण र समस्या समाधान बारे छलफल भएको थियो । जिल्लाका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापकहरुले…