२०८३, ३० भाद्र बुधबार

विषादी खाँदा २१ महीनाको बालकको मृत्यु

विषादी खाँदा २१ महीनाको बालकको मृत्यु


तनहुँ, १० मङ्सिर : असुरक्षित तरिकाले विषादी घरमा राख्दा लमजुङमा एक दम्पतीले अकालमा २१ महीनाको बालक गुमाउन पुगेका छन् । मृत्यु हुनेमा क्होलासोथार गाउँपालिका– ९ स्थित साल्मे निवासी किसान विकका छोरा पशुपति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार पशुपतिका बाबु पक्षाघातले ग्रसित भई सुतिरहेका र आमा शान्ति काममा गएका बेला बालकले उक्त विषादीको पोका खाँदा बेहोस भई उपचारका लागि नजीकैको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दमौली अस्पतालमा आज शवपरीक्षण गरी आफन्तजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  ६ : ०२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको