२०८३, २२ आश्विन शुक्रबार

ट्याक्टर पल्टिँदा एकको मृत्यु

ट्याक्टर पल्टिँदा एकको मृत्यु


कावासोती, मङ्सिर ८: नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेरीस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मध्यविन्दु नगरपालिका–२, सेरीबाट नन्दपुरतर्फ जाँदै गरेको ना४त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा मध्यविन्दु नगरपालिका–२ बस्ने २६ वर्षीय धनबहादुर महतोको मृत्युभएको प्रहरी चौकी कोल्हुवाका हरिबहादुर रानाले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका महतोको उपचारका क्रममा मध्यविन्दु अस्पताल डण्डामा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ९ : ५४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य