२०८२, २२ असार आईतबार

देशभरिका स्थानीय तहलाई मदिरारहित बनाउने सरकारको संकल्प, मदिरा उत्पादन र सेवनमा कडाइ गर्ने

काठमाडौँ, २९ भदौ सरकारले समाजमा विकृति ल्याउने गरी भइरहेको मदिराको अनिन्त्रित सेवन तथा उत्पादनलाई निरुत्साहित गर्ने भएको छ । गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रणमा सरोकारवाला निकायको भूमिका’ विषयको छलफलमा गृहमन्त्री रामबहादुर थापाले अत्यधिक मदिरा सेवनबाट घरेलु र पारिवारिक हिंसामा बढोत्तरी आएकाले नियन्त्रण आवश्यक भएको बताउनुभयो । समृद्ध मुलुक निर्माण र…