२०८२, ३० बैशाख मंगलबार

कीर्तिपुरमा किन उड्न छाड्यो बेलुन ?

काठमाडौं, भदौ २९ : बिहानको ६ बज्दानबज्दै कीर्तिपुरबासी धेरैको आँखा आकाशतिर हुन्थे । बच्चाहरु त कौशीमा गएर बेलुन कहाँसम्म पुग्छ भनेर देखिन्जेल हेर्थे । दुई महिनासम्म कीर्तिपुरको आकाशमा उडेको बेलुन भने आजकाल नदेखिने गरेको समाचार आजको नागरिक दैनिकमा समाचार छापिएको छ । जल तथा मौसम विज्ञान विभागले मौसमको जानकारी लिन वेदर बेलुन अर्थात रेडियो सोन्ड…