२०८२, ९ फाल्गुन शनिबार

काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु

काभ्रे, २६ मङ्सिर: काभ्रेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधवार अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका ४ बाँसघारीमा बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना.४.ख. ९२२१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा८३ प ३३५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार मोटरसाईकलमा सवार…