काभ्रे १७ पुस : काभ्रे प्रशासनले सबै स्थानीय तहमा रहेका नदिहरुमा सोझै अत्याधुनिक औजारहरु चलाउन दिने तयारी थालेको छ । स्थानीय तहको अधिनमा रहेका प्राकृतिक स्रोतको दोहन गर्नका लागि दोहो¥याएर वातावरण प्रभाव मूल्यांकन गराउँदै औजारहरु नदिमा ओराल्ने तयारी थालेको हो । जिल्लाको रोशीखोलामा कच्चा पदार्थ रित्तिदै गएपछि व्यवसायीहरु सुनकोशीमा प्रवेश गरिरहेका छन् । स्थानीयका विरोधको…