२०८२, २५ कार्तिक सोमबार

तेमालको ७ नम्बरमा काभ्रेकै नमूना काम

तेमाल काभ्रे २५ पुस :  देशमा संघीयताका विषयमा नकारात्मक टिकाटिप्पणी भइरहेका बेला त्यसै व्यवस्था अन्तर्गत रहेको काभ्रेको एउटा स्थानीय तह तेमाल गाउँपालिकाको वडा नं. ७ ले जनताका अत्यावश्यक सेवा सुविधालाई घर आगनमा नै पुर्याएको छ । संघीयताका विरोधीहरु चलमलाई रहेको अवस्थामा संघीय व्यवस्थाको सानो इकाईले गरेको यो नमूना काम प्रशंसनीय रहेको छ । स्थानीय सरकारले…