२०८३, २ श्रावण आईतबार

कसले बुझ्छ चेलीको मन

कसले बुझ्छ चेलीको मन


कस्ले बुझ्छ चेलीको मन
कति चेली बेची सके
उद्धार क्रिया छैन यहाँ
चेलीहरुको भित्री ब्यथा भित्रभित्रै दबिसके ।।

दिनरात चिच्याउँछन् यहाँ
कति चेली अन्धकारको कालोकोठीभित्र
नचाहँदा नचाहँदै कति चेली
आफ्नो देह सुम्पिन बाध्य हुन्छ अरु सित ।।

चेली कुनै सडकको गुडिया होइन
यता उता फाल्न मिल्ने
उनीहरुको पनि आफु भित्रको अस्तित्व छ
तर यो पापी समाजले कहिले बुझिदिने ? ।।

लम्क चेली अब यहाँ
सहेर बस्ने बेला छैन
हामी पनि अब सक्षम चेली भइसक्यौं
अब पछि हाट्ने होइन ।।

रिना भूसाल, नयाँगाउँ देउपुर, काभ्रे

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ६ : ४४ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित