२०८२, ११ फाल्गुन सोमबार

काभ्रे क्षेत्र नं. २ प्रदेश ‘ख’ का वाम योद्धा सर्वहारा वर्गका सहयात्री बसुन्धरा हुमागाईं

बसुन्धरा हुमागाई आम सर्वहारा श्रमजीवी जनताका प्रिय नेता हुन्, जसले आमुल सामाजिक परिवर्तनका लागि आफ्नो जीवनलाई नियमित रुपमा लगाएको छ । श्रमजीवी सर्वहारा वर्गको नेतृत्व गर्ने निपुण योद्धाको रुपमा उनले आफ्नो परिचय बनाएका छन् । न्याय र समानताका निम्ति जनतासँगै बसेर भूमिका खेल्ने बसुन्धराको जन्म २०२७ साल मंसिरमा बुबा नारायणप्रसाद हुमागाई र आमा पुण्यमाया हुमागाईको…