२०८२, २ मंसिर मंगलबार

मण्डनदेउपुरको तिनधारमा नमुना तामाङ बस्ति शिलान्यास

धुलिखेल, ५ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० तिनधारमा एकीकृत नमुना तामाङ बस्ति निर्माणको काम सुरु भएको छ । नमुना बस्ती निर्माणको शुक्रबार नगरप्रमूख टोक बहादुर वाइबाले शिलान्यास गरेका हुन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको ५० लाख सहयोगमा ३२ वटा घर निर्माण हुनेछ । नमुना बस्ति निर्माणका लागि नगरपालिकाले पनि १० लाख रुपैयाँ सहयोग गरेको…