२०८१, ३० फाल्गुन शुक्रबार

किन विहानै उठ्ने कोसिस गर्नु हुँदैन ? हुर्नुहोस् कारणहरु

काठमाडौं, ८ असोज : बीबीसी ‘अर्ली टू बेड अर अर्ली टू राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी एण्ड वाइज’ अंग्रेजीमा यो भनाइ निकै पुरानो हो। जसको अर्थ हुन्छ, छिट्टै सुतेर चाँडै उठ्दा धेरै फाइदा हुन्छ । यो बानीले मानिसलाई स्वस्थ, बुद्धिमानी बनाउँछ। एप्पल कम्पनीका सिइओ टिम कुक विहान पौने चार बजे उठ्छन्। फिएट कम्पनीका सिइओ…