स्टिक आइसक्रिम अर्थात सिन्कामा जमेको आइसक्रिमको आविष्कार ११ वर्षीय एक युवक ‘ई–इपर्सन’ले सन् १९०५ मा गरेका हुन् ।ती युवकले रातको समयमा आफ्नो घरको पछाडि पट्टी ‘फ्लेभर्ड सोडा बटर’मा सिन्का राखेर छोडिदिए र अर्को दिन बिहान यो जमेको देखियो । त्यसपछि आइसक्रिमको उत्पादन सुरु भएको हो । वैज्ञानिकले एक प्रविधिको प्रयोग गरी पनिर बटरलाई हिरामा बदल्न…